टिचिङमा उपचाररत दुईको अवस्था गम्भीर
काठमाडौं । जेन–जी युवाहरूले गरेको प्रदर्शनका क्रममा घाइते भएका २५ जना बिरामीको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।
प्रदर्शनमा घाइते भएका सोमबार २९ जनालाई टिचिङ अस्पताल लगिएको थियो । जसमध्ये ६ जनालाई डिस्चार्ज गरिसकिएको छ ।
अस्पतालको सुचना अधिकारी काली प्रसाद रोस्याराका अनुसार एक जनाको मुटुमा समस्या देखिएर मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा रेफर गरिएको छ ।
‘दुई जना गम्भीर खालका बिरामी हुनुहुन्छ । ६ जनालाई शल्यक्रिया गर्नुपर्ने देखिएको छ,’ रोस्याराले भने, ‘दुई जनाको शल्यक्रियाको आजको लागि तयारी गरेका छौं ।’
क्याटेगोरी : समाचार
ट्याग : #टिचिङमा उपचाररत दुईको अवस्था गम्भीर
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्