काँग्रेस पदाधिकारी बैठक : मन्त्री परिवर्तनको विषयले प्रवेश नै पाएन
काठमाडौं, ९ साउन । नेपाली कांग्रेसको पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीसहितको बैठक बसेको छ ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा रूपन्देही–३ मा हुने उपनिर्वाचनको विषयमा छलफल भएको थियो ।
काँग्रेसले बालकृष्ण खाँडले उपनिर्वाचनका लागि उम्मेदवार बनाउने चर्चा छ । बैठकमा सरकारमा सहभागी मन्त्री हेरफेरको कुनै नभएको बताइएको छ ।
प्रधानमन्त्रीले काम गर्न नसक्ने मन्त्री परिवर्तन गर्ने मनस्थिति बनाए पनि काँग्रेस तयार नदेखिएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेस पदाधिकारी बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्