Techie IT
बुधबार, साउन ८,२०८२

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता कायम नराखिने, राजनीतिमा आउन नपाउने


काठमाडौँ,  साउन ६ गते । पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता कायम नराखिने भएको छ । उनलाई राजनीतिमा आउन नदिने निर्णय गरिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्ने प्रस्ताव पार्टी बैठकमा गरेका थिए ।

सो प्रस्ताव पारित भएसँगै विद्या भण्डारीको एमालेमा राजनीति गर्ने बहस तत्काललाई रोकिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पूर्वराष्ट्रपति भण्डारी र काठमाडौं मेयर बालेनबिच भेटवार्ता, #राजनीतिमा आउन नपाउने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:21 am6:59 pm +0545