Techie IT
शुक्रबार, साउन ३,२०८२

रसुवा बाढीमा हराएका ८ ईभी गाडी र ८ कन्टेनर फेला


रसुवाको लेन्दे खोलामा असार २४ गते आएको बाढीमा हराएका ८ ईभी गाडी र ८ कन्टेनर फेला परिएको छ।
बाढीमा सम्पर्कविहीन व्यक्तिको खोजी, उद्धार आज पनि जारी राखियको छ भने अवरुद्ध सडक मर्मत कार्य तीव्र गतिमा अगि बढिरहेको छ।

नेपाली सेनाको टोलीले अन्य सुरक्षा निकाय र स्थानीयवासीसँग मिलेर रसुवाको लिङलिङ, रुङ्गापुल, सल्लेटार, गुम्चेत र टिमुरेसहित नुवाकोट, धादिङ र चितवनका विभिन्न स्थानमा राहत र मर्मत कार्य गरिरहेको छ।

सेनाले लिङलिङ र रुङ्गापुल क्षेत्रको बाटोमा खसेको पहिरो हटाउने र वैकल्पिक बाटो बनाउने काम पनि गरिरहेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #रसुवा बाढीमा हराएका ८ ईभी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:18 am7:01 pm +0545