टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम सम्पन्न
नेकपा (एमाले) टोखा न.पा .१० नं. वडा कमिटीले शैक्षिक सत्र २०८१ को एस .ई. ई परिक्षामा उतिर्ण भएका टोखा नगरपालिका वडा नं.१० स्थायी बासीका बिध्यार्थीलाइ सम्मान कार्यक्रम गरेको छ । मनोहर मा बि सभाहलमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
नेकपा (एमाले) टोखा १० का अध्यक्ष सुनिल कुमार महर्जनको सभापतित्वमा संचालन भएको सम्मान कार्यक्रममा नेकपा (एमाले) टोखा ईञ्चार्ज रामकृष्ण श्रेष्ठ ,वडा ईञ्चार्ज राकेश सिहं ,नगर अध्यक्ष गोपी कृष्ण पाठक थियो । त्यसै गरि टोखा नपा १० का वडा अध्यक्ष मचाकाजी महर्जन लगाएत स्थानीय नेता कार्यकर्ता एबंम उलेख्य जनसमुदायको सहभागी रहेको कुरा नेकपा (एमाले) टोखा नगर सचिबालय सदस्य जगदिश अधिकारीले बताउनु भयो ।
सो कार्यक्रम ७० जना उतिर्ण बिध्यार्थीलाई सम्मान गरेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टाेखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम सम्पन्न
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्