कांग्रेसको कारबाही शेखर समूहले नमान्ने, प्रतिवाद गर्ने
असार । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठकले पार्टीले विभिन्न नेता, कार्यकर्ताहरुमा पार्टी अनुशासन कारबाहीका नाममा एकतर्फी प्रक्रिया अगाडि बढाएकोप्रति आपत्ति जनाएको छ ।
बिहीबार बसेको कोइराला समूहको बैठकले कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका नेताहरूलाई गरेको कारबाही विधान विपरीत र एकतर्फी भएको ठहर गरेको हो ।
हिजो बुधबार कांग्रेस केन्द्रीय अनुशासन समितिले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका वा पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध असहयोग गरी पराजित गराउने गलत मनशायका गतिविधि गरेको भन्दै पार्टीका केही नेता, कार्यकर्तालाई निस्काशन र निलम्बन गरिएको निर्णयसहितको विज्ञप्ति सार्वजनिक गरेको थियो ।

क्याटेगोरी : समाचार
ट्याग : #\, #breaking, #कांग्रेसको कारबाही शेखर समूहले नमान्ने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्