एमाले काठमाडौं जिल्ला कमिटीको बैठक , के के भयो निर्णय (पूर्णपाठ)
काठमाडौं, २० असार । नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौं जिल्ला कमिटीले हालै विभिन्न मितिमा बसेका बैठकहरूको समग्र निर्णयलाई एकमुष्ठ सर्कुलरमार्फत सार्वजनिक गरेको छ। छैठौं जिल्ला बैठक झोरस्थित झरना पार्टी प्यालेसमा सम्पन्न भएको थियो भने पाँचौं बैठक तारकेश्वरस्थित रिभरसाइडमा र सातौं सचिवालय बैठक जिल्ला कार्यालयमै सम्पन्न भएका थिए।
जिल्ला अध्यक्ष दीपक निरौलाको अध्यक्षतामा सम्पन्न बेठकमा पार्टी महासचिव शंकर पोखरेल, पोलिटब्यूरो सदस्य तथा काठमाडौं इन्चार्ज आनन्दप्रसाद पोखरेल, अन्य पोलिटब्यूरो सदस्य, केन्द्रीय सदस्य तथा बागमती प्रदेश कमिटीका शीर्ष नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले काठमाडौँ जिल्ला कमिटीको बैठक, #के के भयो निर्णय (पूर्णपाठ)
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्