न्युरोडमा नगरप्रहरीले गर्यो ‘ह्विललक’, व्यवसायीले गरे ‘सटर डाउन’
काठमाडौं । काठमाडौंको न्युरोडस्थित ताम्राकार कम्प्लेक्स क्षेत्रका सडकमा पार्किङ गरिएका मोटरसाइकलमा महानगर प्रहरीले ‘ह्विललक’ गरेपछि व्यवसायीले ‘सटर डाउन’ गरेको छन् ।
सडक किनारमा पार्किङ गर्न पाउनुपर्ने मागसहित व्यवसायीले ‘सटर डाउन’ गरेका हुन् ।
महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले सडकको कालोपत्रे क्षेत्रमा पार्किङ गर्न नपाइने बताए । उनले महानगरको नीतिअनुसार मोटरसाइकलमा ह्विललक गरेपछि केहीबेर विवाद उत्पन्न जानकारी दिए ।
“सडकमा पार्किङ गर्नेलाई ठाउँको ठाउँ कारबाही गरिरहेका छौँ । न्युरोडका व्यवसायीले सडकमा पार्किङ गर्न पाउनुपर्छ भन्ने माग हो । १–२ मिनेट त पार्किङ गर्न दिइरहेका छौँ । १५–२० मिनेटसम्म सडकमै पार्किङ गर्नेलाई कारबाही गरेका हौँ,” पाण्डेले भने ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #न्युरोडमा नगरप्रहरीले गर्यो ‘ह्विललक’, #व्यवसायीले गरे ‘सटर डाउन’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्