मन्त्रीलाई हर्क साम्पाङको पत्र- एडीबीको ऋण चाहिँदैन, खोलाखोल्सीको पानी जोडेर गुजारा गरौंला
काठमाडौं । धरानका मेयर हर्क साम्पाङले नगरका लागि छुट्याइएको ४ करोड बजेटप्रति असन्तुष्टि जनाउँदै खानेपानीमन्त्री प्रदीप यादवलाई पत्र पठाएका छन् ।
उनले आगामी बजेटमा ४ करोड सरकारले विनियोजन गरेको जानकारी प्राप्त भएको र बाँकी एडीबीबाट ल्याउने सुन्न र बुझ्नमा आएको भन्दै एडीबीबाट ऋण नलिने लिखित जानकारी गराएका हुन् ।
उपमहानगरपालिकाले पहिले लिएको ऋणसमेत तिर्न बाँकी रहेको भन्दै उनले लेखेका छन्, ‘आफ्नै राष्ट्रिय आन्दानीबाट खर्च गर्न सकेमात्र योजना अगाडि बढाउनु होला अन्यथा हामी आफैँ खोलाखोल्सीको पानी जोडेर गुजारा गरौंला भनी जानकारी गराउँछु’, मेयर साङपाङले लेखेका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #खोलाखोल्सीको पानी जोडेर गुजारा गरौंला, #मन्त्रीलाई हर्क साम्पाङको पत्र- एडीबीको ऋण चाहिँदैन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्