गगनलाई मोहन बस्नेतले भने- अरूलाई पनि समात्न लगाउनुस्, तपाईं चाहिँ कहाँ जानुहुन्छ ?
काठमाडौं, १८ असार । टेरामक्स प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेत महामन्त्री गगन थापाविरूद्व खनिएका छन् ।
जारी केन्द्रीय समिति बैठकमा थापाकै कारण अख्तियारले आफूमाथि छानबिन गरेको आरोप लगाउँदै उनले आफूविरूद्व राजनीतिक प्रतिशोध साँधिएको बताएका हुन् । उ
नले भने, ‘महामन्त्री गगनजी तपाईं अरू नेताहरूलाई पनि समात्न लगाउनुस्, अनि तपाईं चाहिँ कहाँ जानुहुन्छ ?’ ।
पार्टीले आफूलाई गभर्नरसँग साटेको आरोप पनि लगाए । उनले भने, उनले थपे, ‘गभर्नर ठूलो कुरा देशको लागि, म एउटा राजनीतिक कार्यकर्ता हो, मुद्दा लड्छु, गभर्नर र मलाई रोज्नुस् भन्दा गभर्नर रोजिएर स्वार्थ पूरा गर्ने काम भयो ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गगनलाई मोहन बस्नेतले भने- अरूलाई पनि समात्न लगाउनुस्, #तपाईं चाहिँ कहाँ जानुहुन्छ ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्