ललितपुरको ऐतिहासिक बालकुमारी मन्दिर
ललितपुर । ललितपुर महानगरपालिका–८ मा अवस्थित बालकुमारी मन्दिरको आफ्नै धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्त्व छ ।
प्यागोडा शैलीमा निर्माण भएको यस मन्दिर नेपाल संवत् ७४२ मा सिद्धि नरसिंह मल्लको पालामा एक तले थियो ।
नेसं ८१७ मा योगनरेन्द्र मल्लको पालामा दुई तला थपी तीन तला बनाइएको शिलालेखमा उल्लेख गरिएको पाइन्छ ।
मंसिर पूर्णिमा र चैत पूर्णिमाका दिन बालकुमारी मन्दिरमा विशेष जात्रा लाग्ने गर्दछ ।








क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ललितपुरको ऐतिहासिक बालकुमारी मन्दिर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्