दरबारमार्गमा निर्माणाधिन भवनबाट लडेर २ जनाको मृत्यु
असार । काठमाडौँको दरबारमार्गस्थित निर्माणाधीन भवनबाट लडेर २ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा श्रमिक कैलाली घर भई हाल काठमाडौँ बसेर काम गर्ने अन्दाजी ३२ वर्षका प्रदेशी चौधरी र बर्दिया घर भई हाल काठमाडौँमा काम गर्ने अन्दाजी २२ वर्षका विशाल चौधरी रहेका छन्।
पोतला डेभलप्मेन्ट प्रालीको कार्यालयले बनाउँदै गरेको ९ तले पक्की घरको ४ तलामा सामान ओसारपसार गर्ने लिफ्टमा चढेर ग्रिज लगाउने क्रममा उनीहरु लडेका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #दरबारमार्गमा निर्माणाधिन भवनबाट लडेर २ जनाको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्