एन्जल्स हार्टबाट एसईईमा १०० प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौं । तारकेश्वर वडा नं. १० मा अवस्थित एन्जल्स हर्ट माध्यमिक विद्यालयले २०८१ सालको एसईई परिक्षामा १०० प्रतिशत विद्यार्थी उत्तीर्ण गर्न सफल भएको छ । ५७ जना विद्यार्थीले एसईई परिक्षामा सहभागी भएर सतप्रतिशत उत्तिर्ण भएको विद्यालयका प्राचार्य धन पुनले फरकपत्र डटकमसँगको कुराकानीमा बताएका छन् ।
५७ जना विद्यार्थीमध्ये ३.६१ देखि ३.९१ जीपीए ल्याउने विद्यार्थीको संख्या ३० रहेको छ । २० जना विद्यार्थीले ३.२ देखि ३.६० जीपीए ल्याउन सफल भएका थिए । बाँकी ७ जना विद्यार्थीले भने २.८ देखि ३.२ जीपीए प्राप्त गरेका छन् ।
एन्जल्स हार्ट तारकेश्वर १० को उत्कृष्ट विद्यालय हो । यस विद्यालयमा पिजीदेखि ब्याचलरसम्म एउटै भवनबाट अध्ययापन गर्न सकिन्छ । स्वच्छ र खुला वातावरणमा भएको विद्यालय विद्यार्थीमैत्री विद्यालय हो । सीमित सिटमा विद्यार्थी भर्ना गरेर गुणस्तरीय शिक्षा दिने उद्देश्य लिएको एन्जल्स हार्टले नयाँ भर्ना खुल्ला गरिएको जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #एन्जल्स हार्टबाट एसईईमा १०० प्रतिशत विद्यार्थी उत्तीर्ण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्