Techie IT
शुक्रबार, असार १२,२०८३

कोरोना संक्रमित महिलाको मृत्यु


विराटनगर, १० असार । नेपालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मंगलबार बिहान अस्पतालमा भर्ना भएकी इलामकी ३९ वर्षीय महिलाको विराटनगरस्थित नाबेल अस्पतालमा मृत्यु भएको हो ।

मृतक महिलालाई सात दिनअघिदेखि श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन् ।

परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना संक्रमित महिलाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्