Techie IT
मंगलबार, असार ३,२०८२

बालाजुमा भेटिए ‘अलविदा’ लेखेर बेपत्ता भएका चिकित्सक


काठमाडौं, २ असार । काममा असहयोग र दुःख दिएको भन्दै सुसाइड नोट लेखेर बेपत्ता भएका डा. केशव श्रेष्ठलाई प्रहरीले भेट्टाएको छ । प्रहरीले उनलाई बालाजुबाट शकुसल भेट्टाएको हो ।

अहिले प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरी परिसर भद्रकाली ल्याएको छ ।

थप सोधपुछ गरिने प्रहरीले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालाजुमा भेटिए ‘अलविदा’ लेखेर बेपत्ता भएका चिकित्सक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:06 am7:02 pm +0545