Techie IT
सोमबार, असार २,२०८२

बढ्यो पेट्रोल र डिजेलको मूल्य


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

इण्डियन आयल कर्पाेरेशनबाट मूल्य बढेर आएपछि नेपालमा पनि निगमले समायाेजन गरेकाे हाे । यससँगै अब पेट्राेलकाे पहिलाे वर्गमा प्रतिलिटर १५७.५०, दाेस्राेमा १५९ र तेस्राेमा १६० रुपैयाँ पुगेकाे छ ।

बढेकाे मूल्य आजै रातिदेखि लागू हुने निगमले जनाएकाे छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बढ्यो पेट्रोल र डिजेलको मूल्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Mostly Cloudy
5:06 am7:02 pm +0545