Techie IT
आईतबार, असार १,२०८२

दुर्गा प्रसाईंसहित ७ जना डिल्लीबजार कारागार चलान


काठमाडौं, ३० जेठ । तीनकुने घटनामा पुर्पक्षका लागि कारागार चलान भएका दुर्गा प्रसाईँसहित सातजना डिल्लीबजार कारागार चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौंले हिजो प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो ।

धरौटीमा रिहा गर्न आदेश भएका ६ जनासहित १३ जनालाई पनि प्रसाईँहरूसँगै थुनामा पठाइएको छ । कारागार चलान हुनेमा प्रसाईंसँगै तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपानी रेग्मी, शुशील बराल, केशव बस्नेत र कुमार तामाङ रहेका छन्।

अन्य ३२ जना प्रतिवादीलाई भने धरानैटीमा रिहा गर्न अदालतको आदेश छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दुर्गा प्रसाईं


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:06 am7:02 pm +0545