कार्यदलले पेस ग¥यो सरकारलाई सिफारिस लकडाउन खुलेको तीन हप्तापछि परिक्षा सञ्चालन गर्नु पर्ने सुझाव
काठमाठौं । राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलको अध्यक्षतामा गठन भएको कार्यदलले लकडाउन खुलेको तीन हप्तापछि एसईई र कक्षा १२ को परीक्षा सञ्चालन गर्न सरकारसामु सिफारिस पेश गरेको छ ।
परिक्षा विहान र दिउँसो गरि दुई सिफ्टमा गर्न सकिने तथा सामाजीक दुरी कायम गरी विद्ययार्थी भर्ना अभियान चलाउन सकिने भनि कार्यदलले सरकारलाई सुझाव दिएको छ ।बिहीबार शिक्षा मन्त्री गरिरिराजमणि पोखरेलाई प्रतिवेदन बुझाउँदै कार्यदलले सामाजिक तथा भौतिक दुरी कायम गर्ने गरी र विद्यार्थीले आफ्नो घरबाट खाना खाएर परीक्षा दिन मिल्ने गरि परीक्षा केन्द्र बनाउन पनि सुझाव दिएको् छ
प्रतिवेदन बुझेलगतै मन्त्री पोखरेलले कार्यान्वयनका लागि मन्त्रालयका सचिव र सहसचिवहरुलाई निर्देशन दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #सिफारिस पेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्