टोखा नगरपालिकाको सार्वजनिक सुनुवाइ आज, १:३० बजे सहभागी हुन आग्रह
टोखा । टोखा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाइ जेठ १६ गते दिनको १:३० बजे नगरपालिकाको कार्यालय मैजुहिटीमा आयोजना गर्ने भएको छ ।
कार्यक्रममा नगरपालिकाले सञ्चालन गरेका योजनाका प्रगति, खर्च विवरण तथा प्राथमिकता सार्वजनिक गर्दै स्थानीयका सुझाव र गुनासा संकलन गर्नेछ ।
नगरप्रमुख प्रकाश अधिकारीले नगरवासीहरूसँग प्रत्यक्ष संवाद गरी नगरको शासकीय कारबाहीमा सबैको सहभागिता सुनिश्चित गर्न सार्वजनिक सुनुवाइ प्रभावकारी हुने भएकाले उपस्थितिका लागि अनुरोध गर्नुभएको छ।
टोखा नगरपालिकाले सबै वडाका जनप्रतिनिधि, नागरिक समाज, उद्योग-व्यवसायी, दलित तथा महिला समूह, युवा, ज्येष्ठ नागरिकसहित सम्पूर्ण नगरवासीलाई समयमै उपस्थित भई आफ्ना धारणा राख्न अनुरोध गरेको छ ।
नगरपालिकाले सार्वजनिक सुनुवाइलाई नियमित वार्षिक कार्य तालिकामा राख्दै आएको छ । प्राप्त सुझाव र प्रश्न–उत्तरले योजना छनोटदेखि बजेट विनियोजनसम्ममा नगरवासीको सहभागितालाई संस्थागत गर्ने विश्वास जनप्रतिनिधिले गरेका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #१:३० बजे सहभागी हुन आग्रह, #breaking, #टोखा नगरपालिकाको सार्वजनिक सुनुवाइ आज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा

तपाईको कमेन्ट लेख्नुहोस्