Techie IT
शुक्रबार, असार ६,२०८२

कर्मचारीको महंगी भत्ता पाँच हजार पुग्यो


काठमाडौं, १५ जेठ । सरकारले महंगी भत्ता वृद्धि गरेको छ ।

अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा कर्मचारीको महंगी भत्ता ५ हजार पुर्‍याइएको जानकारी दिएका हुन् ।

यसअघि कर्मचारीको महंगी भत्ता २ हजार रहँदै आएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कर्मचारीको महंगी भत्ता पाँच हजार पुग्यो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545