Techie IT
शनिबार, असार १३,२०८३

मदिरा, सुर्ती, वियर र चुरोटमा कर बढ्यो


काठमाडौं । सरकारले मदिरा, सुर्ती, वियर र चुरोटमा कर बढाएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुरा बताएका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मदिरा, #वियर र चुरोटमा कर बढ्यो, #सुर्ती


तपाईको कमेन्ट लेख्नुहोस्