Techie IT
शनिबार, असार १३,२०८३

तस्वीरमा हेरौँ, एमालेको गणतन्त्र उत्सव


काठमाडौं, १५ जेठ । गणतन्त्र दिवसको अवसर पारेर नेकपा (एमाले) ले आयोजना गरेको गणतन्त्र उत्सवकालागि मानिसहरुको जमघट सुरु भएको छ ।

विभिन्न ठाउँबाट झाँकीसहितको ¥याली कार्यक्रमस्थल काठमाडौंको भृकुटीमण्डपमा जम्मा भएका हुन् । पद्मकन्या क्याम्पस, बागबजार, अनामनगरसहित विभिन्न भेषभुषा र सांस्कृतिक झाँकीसहित सहभागीहरु भृकुटीमण्डपमा पुगेका हुन् ।

भृकुटीमण्डपबाट बृहत् ¥याली रत्नपार्कमा पुगेर सम्बोधनसहित समापन हुने कार्यक्रम छ ।

तस्वीरहरू–


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमालेको गणतन्त्र उत्सव, #तस्वीरमा हेरौँ


तपाईको कमेन्ट लेख्नुहोस्