अमेरिकाले रोक्यो ‘स्टुडेन्ट भिसा’,विश्वभरका दूतावासलाई विदेशमन्त्रीले पठाए मेमो
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्वभर रहेका दूतावासहरुलाई स्टुडेन्ट भिसा सम्बन्धी आवेदन र अन्तर्वार्ता रोक्न निर्देशन जारी गरेको छ ।
विदेश मन्त्री मार्को रुबिओले अर्को आदेश जारी नभएसमम स्टुडेन्ट भिसा जारी नगर्न मेमो पठाएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अमेरिकाले रोक्यो ‘स्टुडेन्ट भिसा’, #विश्वभरका दूतावासलाई विदेशमन्त्रीले पठाए मेमो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्