बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा चोरी, साढे ३ सय तोला चाँदी गायब
बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा गए राति चोरी भएको खबर छ । राति पीपीई र मास्क लगाएको चोरले रिसार्टमा राखिएको ३३५ तोलाबराबरका चाँदीका भाँडाकुँडा, ल्यापटप चोरी भएको प्रहरीले जनाएको छ । उक्त रिसोर्टमा पटक–पटक चोरी हुँदै आएको छ । प्रहरीका अनुसार यसअघि पनि रिसोर्टका ४ वटा कोठामा चोरी भएको थियो ।
उक्त रिसोर्टको कोठा नम्बर ९०२ ,कोठा नम्बर ९०४ मा, कोठा नम्बर ९०६ मा ,कोठा नम्बर ३११ मा बसेका ग्राहकको नगद तथा सामग्री चोरी भएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्ट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्