Techie IT
शुक्रबार, असार ६,२०८२

६ लेनमा बनेर पिच हुँदै गरेको अरनि राजमार्गको धुलिखेल सडकखण्ड (तस्वीरहरु)


काठमाडौं, १४ जेठ । अरनिको राजामार्ग विस्तार कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोक र भक्तपुरको सिमाना साँगादेखि धुलिखेल सडकखण्ड विस्तारको काम जारी रहेको छ । करिब एक दशकदेखि नेपाल सरकारको प्राथमिकतामा परेर पनि विस्तार हुन नसकेको ६ लेनमा बनेको सूर्यविनायक–धुलिखेल सडक खण्ड अहिले पिच हुँदै गइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #६ लेनमा बनेर पिच हुँदै गरेको अरनि राजमार्गको धुलिखेल सडकखण्ड (तस्वीरहरु), #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Rain
5:07 am7:03 pm +0545