Techie IT
शनिबार, असार ७,२०८२

दोस्रो चाँगुनारायण कप फुटसल प्रतियोगिता हुने, बिजेतालाई ५० हजार


भक्तपुर
जेष्ठ १३ , मंगलवार

भक्तपुरफैढोका फुटसलको आयोजनामादोस्रो चाँगुनारायण कप फुटसल प्रतियोगिताजेठ १७ गतेफैढोका फुटसल, दुवकोटमा आयोजना हुने भएको छ।

प्रतियोगितामा विजेता टोलीले नगद रु. ५०,००० सहित ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु. २५,००० पुरस्कार सहित ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्नेछ। साथै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक उच्च गोलकर्तालाई जनही रु. ,०००पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएकाछन्।

नगरकोट भ्रमण वर्ष२०८२लाई लक्षित प्रतियोगितामा सहभागिताका लागि प्रवेश शुल्क रु. ,००० निर्धारणगरिएको छ ।खेल प्रेमी तथा इच्छुक टोलीहरूले समयमै दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। प्रतियोगिता सम्बन्धी थप जानकारी तथा दर्ताका लागि निम्न सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ:

📞 सम्पर्क विवरण:

रन्जन श्रेष्ठ :- ९८४१०४९०६७

आयोजक फैढोका फुटसलले चाँगुनारायण नगरपालिका कपलाई भव्य सफल बनाउने लक्ष्यसहित प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढाएको बताएका छन्।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:07 am7:03 pm +0545