Techie IT
बुधबार, असार १८,२०८२

रवि लामिछाने थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने थुनामुक्त नहुने भएका छन् । सर्वोच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत बुटबलले गरेको आदेश आज सदर गरिदिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रवि लामिछाने थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:10 am7:04 pm +0545