नयाँ गभर्नर आएको दिन यस्तो रह्यो नेप्से

काठमाडौं । आज सेयर बजार ७.९४ अंकले आज सेयर बजार घटेको छ । नवनियुक्त गभर्नर डा. विश्व पौडेलले आज पदभार सम्हालेका थिए । हिजो झण्डै ५० अंकले बढेको सेयर बजारमा आज गिरावट आएको छ ।
आज नेप्से ७.९४ अंकले घटेर २६६९.५१ विन्दुमा रोकियो । १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार ६८० रूपैयाँ बराबरको कारोबार हुँदा २ करोड ३० लाख २६ हजार २४५ कित्ता सेयर खरिदबिक्री भयो ।
आज कारोबारमा आएकामध्ये ९३ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । भने, १५३ कम्पनीको सेयर मूल्य घटेको छ । एउटा कम्पनीको मूल्य थपघट भएको छैन ।
राधी विद्युत कम्पनीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको आज ७१ करोडभन्दा बढीको कारोबार भएको हो । ओम मेगाश्री फर्माको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नयाँ गभर्नर आएको दिन यस्तो रह्यो नेप्से
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्