Techie IT
मंगलबार, कात्तिक २५,२०८३

नेकपा एमाले काठमाण्डौ जिल्ला प्रतिनिधि परिषदको प्रथम बैठक कपन ह्यान्डबल मैदानमा हुँदै


नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको आयोजनामा काठमाण्डौ जिल्ला प्रतिनिधि परिषदको प्रथम बैठक हुने भएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको कपन ह्यान्डबल बहूदेस्यीय मैदानमा चैत २९ गते हुने सो बैठकमा नेकपा एमालेका विभिन्न नेताहरुले  सम्बोधन गर्नेछन।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको अधिवेसनमा निर्वाचित र मनोनित प्रतिनिधिहरुको सहभागितामा हुने सो बैठक प्रथम पटक आयोजना गर्न लागिएको हो।


क्याटेगोरी : समाचार
ट्याग : #एमाले काठमाण्डौ जिल्ला प्रतिनिधि परिषदको प्रथम बैठक


तपाईको कमेन्ट लेख्नुहोस्