Techie IT
आईतबार, वैशाख २१,२०८२

काठमाडौंका यी स्थानमा लम्बियो कर्फ्यूको समय, भोलि बिहान ७ बजेसम्म रहने


काठमाडौं । काठमाडौंका विभिन्न तीन स्थानमा राति १० बजेसम्मका लागि जारी भएको कर्फ्यू आदेश शनिबार बिहान ७ बजेसम्मका लागि लम्बिएको छ ।

जिल्ला प्रशासन कार्यालयले औपचारिक सूचना जारी गरेर कर्फ्यूको समय बढेको जानकारी दिएको छ ।

कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कफ्र्य जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाडौंका यी स्थानमा लम्बियो कर्फ्यूको समय, #भोलि बिहान ७ बजेसम्म रहने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Partly Cloudy
5:19 am6:41 pm +0545