एमाले काठमाडौ क्षेत्र नं ६ प्रदेश (ख) को कार्यालय उट्घाटन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० काठमाडौ क्षेत्र नं ६ प्रदेश ख को कार्यालय उट्घाटन गरिएको छ । एमाले केन्द्रिय सदस्य एवं काठमाडौ क्षेत्र नं ६ का ईन्चार्ज नारायण सील्वाल , जिल्ला कमिटी उपाध्यक्ष नवराज सापकोटा , टोखाका मेयर प्रकाश अधिकारी र क्षेत्र नं ६ प्रदेश ख का संयोजक लव कुमार बस्नेतले संयुक्तm रुपमा कार्यालय उट्घाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रममा प्रदेश जिल्ला तथा नगरपालिका तहका नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।
सोही अवसरमा एमालेले आयोजना गर्ने पालिका स्तरीय अन्र्तक्रिया एवं संवादको बारेमा छलफल गरेको थियो भने जिल्ला तथा क्षेत्रमा मनोनितहरुलाई बधाई तथा शुभकामना ब्यक्तm गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #एमाले काठमाडौ क्षेत्र नं ६
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्