युवा संघ टोखाको तेस्रो अधिबेशन , संगीत बाँनियाको अध्यक्षतामा नयाँ कार्य समिति गठन
सरोज खत्री
टोखा काठमाडौं । रास्ट्रिय युवा संघ नेपाल टोखा नगर कमिटीको तेस्रो अधिबेशन सम्पन्न भएको छ । नेकपा एमले पोलिटब्युरो सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यमा ,रास्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष प्रकास गौतमको बिशेश आतिथ्य, रास्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिब महेश चौलागाईको आतिथ्य ,नेकपा एमाले बागमती प्रदेश सदस्य तथा टोखाका प्रमुख प्रकास अधिकारीको आतिथ्य, नेकपा एमाले काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौलाको आतिथ्य , नेकपा एमाले काठमाडौं जिल्ला युवा संघ इन्चार्ज दिलिप थिंगको अतिथ्य, रास्ट्रिय युवा संघ नेपालका केन्द्रीय साईबर सरकला प्रमुख अजित लामा, युथफोर्स बिभाग प्रमुख अमित पौडेलको आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो ।
सो अधिवेशनले संगीत बाँनियाको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो ।
हेर्नुहोस नयाँ कार्यसमिति
अध्यक्ष : संगीत बानियाँ
उपाध्यक्ष : सुजन पण्डित
सचिब : विकेश श्रेष्ठ
सह- सचिब : गणेश न्यौपाने , किरण पाण्डे
कोषाध्यक्ष: सबिना परियार
बिज्ञ आयोग: राजकुमार श्रेष्ठ
युथफोर्स : रुपेश अधिकारी
साईबर सरकल: बिदुर राना मगर
प्रचारप्रसार बिभाग :शिब बसनेत
क्याटेगोरी : समाचार
ट्याग : #hot, #युवा संघ टोखा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्