Techie IT
बिहीबार, असार ५,२०८२

सुन्तला बजार पठाउने तयारी


म्याग्दी, माघ १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा आइतबार बजार पठाउनका लागि बगैँचाबाट टिपेर सङ्कलन गरेको सुन्तला ग्रेडिङ गरिँदै । पैँतालिस घरपरिवारको बसोबास रहेको दोसल्लेमा यस वर्ष रु. एक करोड ६५ लाख मूल्य बराबरको सुन्तला फलेको दोसल्ले सुन्तलाजात कृषक समूहले जनाएको छ ।


क्याटेगोरी : वातावरण-कृषि
ट्याग : #सुन्तला बजार पठाउने तयारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Light Rain
5:06 am7:03 pm +0545