भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइयो, २२ गते प्रतिनिधिसभामा सबै अध्यादेश निर्णयार्थ पेस हुने

काठमाडौं । सरकारले ल्याएको सबै अध्यादेश माघ १८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा पेश गर्ने सहमति भएको छ ।
सभामुख देवराज घिमिरेले राखेको ठूला दलका प्रमुख सचेतकहरूसँगको छलफलमा भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तय भएको एमालेका मुख्य सचेतक महेश बर्तौँलाले बताए ।
१८ गते पेस भएका अध्यक्ष २२ गते बस्ने बैठकमा प्रतिनिधि सभामा निर्णयार्थ पेस हुने बताए ।
उनले भने, ‘१८ गतेपछि २२, २३ र २४ गते बैठक बस्छ, त्यसपछि बीचमा संसदीय समितिको बैठक बस्छ र १८ सदनमा पेश भएका सबै अध्यादेश २२ गते निर्णयार्थ सबै अध्यादेश पेश हुन्छ ।’
उनले बीचमा संसदीय समितिको बैठक बसेर २८, २९ र ३० गते प्रतिनिधि सभाको बैठक राख्ने सहमति भएको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #२२ गते प्रतिनिधिसभामा सबै अध्यादेश निर्णयार्थ पेस हुने, #भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइयो
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्