तारकेश्वरमा A Dialogue Between Students and Leaders कार्यक्रम सम्पन्न

तारकेश्वर काठमाडौं । तारकेश्वर नगरपालिकामा A Dialogue Between Students and Leaders कार्यक्रम सम्पन्न भएको छ ।
Constitutional Center for Youth’s Development (CCYD) को आयोजनामा बागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री माननीय अमन मास्केको प्रमुख आतिथ्यमा र नगर प्रमुख कृष्ण हरि महर्जन ज्युको विशिष्ट आतिथ्यमा तथा CCYD का अध्यक्ष रियब बानिया ज्युको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
सोही अवसरमा बिद्यार्थीहरुले तारकेश्वर नगरपालिकाले शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानी तथा भौतिक पुर्वाधारमा गरेको बिकासको बारेमा सोधेका प्रश्नको जवाफ दिनुभएको थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्