भच्चेकबाट देखिएको बौद्ध, हिमचुली तथा गणेश हिमाल (तस्वीरहरु)
गोरखा, ११ माघ । अजिरकोट गाउँपालिका, भच्चेक गोरखाबाट बौद्ध, हिमचुली तथा गणेश हिमालको मनोरम दृश्यहरु देख्न सकिन्छ । पुस, माघ महिनामा यी हिमालमा सधैँ सेताम्मै हिउँ हुन्थ्यो तर पछिल्लो समय जलवायुमा आएको परिवर्तनका कारण हिमालमा हिउँ पर्न छोडेको छ । कुनै बेला अजिरकोट गाउँपालिकाको केन्द्र नम्की, सिरानडाँडा तथा माथिल्लो भागमा सेताम्मै हिउँ हुन्थे ।

क्याटेगोरी : फोटो फिचर
ट्याग : #भच्चेकबाट देखिएको बौद्ध, #हिमचुली तथा गणेश हिमाल (तस्वीरहरु)
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्