समीक्षालाई ज्योती मगरको कटाक्षः भर्खर पिलेन चढ्न थालेका ‘पाखे’ कलाकारले आफूलाई स्टार सम्झिए
काठमाडौं । गायिका ज्योती मगरले अर्की गायिका समीक्षा अधिकारीलाई सामाजिक सञ्जालमा चर्को कटाक्ष गरेकी छन् । उनले हेपाहा शैलीमा समीक्षालाई ‘पाखे’ संज्ञासमेत दिन भ्याइन् दिइन् ।
समीक्षाले आज फेसबुक स्टाटस लेख्दै श्री एयरलाइन्सले बिहानको उडानलाई दिउँसो सारेकोमा आक्रोश व्यक्त गरेकी थिइन् । आफूसहितका यात्रुहरू दिनभरि एयरपोर्टमा थन्किनुपरेको उनको गुनासो थियो ।
समीक्षाको यही स्टाटसलाई लक्ष्यित गर्दै ज्योतीले कटाक्ष गरेकी हुन् । उनले विमान कम्पनीको खुलेर बचाउ गरेकी छन् । प्रकृतिभन्दा माथि कोही पनि नभएको र फ्लाइट रद्द हुनु सामान्य कुरा भएको ज्योतीको भनाइ छ ।
उनले लेखेकी छन्, ‘भर्खर भर्खर पिलेन चढ्न थालेका कलाकारहरु आज भोलि अधिकांस एयरलाइन्सलाई गाली गर्दै आक्रोश पोखेर आफूलाई भयंकर ठूलो स्टार सम्झेको देख्दा मलाई हाँसो उठ्छ बरै ।’
स्मरणीय छ, पल साह र समीक्षाको स्क्यान्डलमा ज्योतीले पल शाहको समर्थन गरेकी थिइन् ।
हेर्नुस ज्योतीको पूरा स्टाटस
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #समीक्षालाई ज्योती मगरको कटाक्षः भर्खर पिलेन चढ्न थालेका ‘पाखे’ कलाकारले आफूलाई स्टार सम्झिए
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्