लाजिम्पाटको कम्फर्ट अपार्टमेन्टमा आगलागी
काठमाडौं । काठमाडौंको लाजिम्पाटस्थित एक अपार्टमेन्टमा आगलागी भएको छ ।
लाजिम्पार्टको कम्फर्ट अपार्टमेन्टको पहिलो तल्लामा आगलागी भएको हो । आगलागीको कारण खुलिनसकेको प्रहरी वृत दरबारमार्गका डीएसपी राजकुमार श्रेष्ठले बताए ।
उनले नेपालप्रेससँग भने,‘ अपार्टमेन्टको पहिलो तल्लामा आगलागी भएको थियो । आगलागीबाट खाट दराजलगायतकाे फर्निचरमा क्षति पुगेको छ भने दमकलको सहायताले आगो नियन्त्रणमा लिइसकेको छ । ’
उनका अनुसार आगो २ घण्टा अघि नै नियन्त्रणमा आइसकेको छ । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #लाजिम्पाटको कम्फर्ट अपार्टमेन्टमा आगलागी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्