सरकारले संसदमा छलफल गरिरहेको विधेयक अध्यादेशबाट आयो : पुन
काठमाडौं । अर्थ समितिमा छलफल भइरहेको विधेयक सरकारले अध्यादेश मार्फत ल्याएको भन्दै वर्षमान पुनले ध्यानाकर्षण गराएका छन् ।
आज अर्थ समितिको बैठक सुरु हुनासाथ पुनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयकको रूपमा समितिमा छलफल भइरहेको बेला सरकारले अध्यादेश ल्याएको बताए ।
उनले भने, ‘छलफल भइरहेको विधेयक फिर्ता लिएर अध्यादेश ल्याउन मिल्ने थियो । तर, फिर्ता नगरी सरकारले छलफल भइरहेको विधेयक अध्यादेश आयो ।’
सरकारले प्रक्रिया पूरा गरेर अध्यादेश पाउँछ । सरकारले प्रक्रिया मिचेर काम गर्न मिल्दैन ।
समितिका सभापति सन्तोष चालिसेले यस विषयमा ध्यानाकर्षण भएको र अर्थ मन्त्रालयबाट छलफल भइरहेको विधेयक अध्यादेशमार्फत आएको भनेर जानकारीको पत्र आएको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सरकारले संसदमा छलफल गरिरहेको विधेयक अध्यादेशबाट आयो : पुन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्