टोखामा दैनिक ज्यालादारी गर्ने तथा विपन्न बर्गका व्यक्तिहरुलाई राहत बितरण
काठमाडौँ । टोखा नगरपालिकाले आज वडा नं ५ मा राहत बितरण गरेको छ ।
राहात बितरण कार्यक्रममा टोखाका प्रमुख , प्रकाश अधिकारी , उपप्रमुख ज्ञानमाया डंगोल , वडा अध्यक्ष जगन्नाथ ढकाल ,नरोत्म राणा , कल्पना घिमिरे लगायतका जनप्रतिनिधिहरुको उपस्थितिमा राहात बितरण कार्य भएको छ ।

टोखा नगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट नगरबासीहरुलाई लकडाउनका कारण प्रभावित भएका दैनिक ज्यालादारी गर्ने तथा विपन्न बर्गका व्यक्तिहरुलाई वडा कार्यालय मार्फत् राहत बितरण गर्न लागेको नगर प्रमुख प्रकाशअधिकारीले बताएका छन् ।
जनप्रतिनिधिहरुले विपन्न बर्गका व्यक्तिहरुको तथ्यांक संकलन गरिसकेपछि राहत बितरण सुरु गरिएको वडा अध्यक्ष जगन्नाथ ढकाले बताए ।

https://www.facebook.com/sajhapana/videos/800252950382914/
क्याटेगोरी : समाचार
ट्याग : #टोखा, #राहत बितरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्