Techie IT
मंगलबार, कात्तिक २५,२०८३

रास्वपा कार्यकर्तालाई अदालत छिर्न दिएको भन्दै कास्कीमा सूर्यदर्शन सहकारीका बचतकर्ताको प्रदर्शन


पोखरा, पौष २१  । जिल्ला अदालत कास्कीमा अहिले सूर्यदर्शन सहकारीको रकम अपचलनमा पक्राउ परेकाहरुमाथि थुनछेक बहस जारी छ ।

त्यसै क्रममा असम्बन्धित व्यक्तिलाई अदालतमा प्रवेश दिएको भन्दै सूर्यदर्शन सहकारी पीडितले विरोध प्रदर्शन गरेका छन् । उनीहरूले आफूहरूलाई छिर्न नदिएको तर रास्वपाका कार्यकर्तालाई छिर्न दिएको भन्दै अदालतअघि सुतेर विरोध जनाएका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रास्वपा कार्यकर्तालाई अदालत छिर्न दिएको भन्दै कास्कीमा सूर्यदर्शन सहकारीका बचतकर्ताको प्रदर्शन


तपाईको कमेन्ट लेख्नुहोस्