Techie IT
मंगलबार, कात्तिक २५,२०८३

अनामनगरस्थित धोबीखोलमा कार खस्यो


काठमाडौं । आइतबार बिहान काठमाडौंको अनामनगरमा कार दुर्घटनामा परेको छ ।

बा एए ८७१४ नम्बरको कार अनामनगर मदन भण्डारी कलेज नजिकै धोबी खोलामा दुर्घटनामा खसेको हो ।

बिहान ६ बजेतिर कार धोबीखोलामा खसेको प्रहरीले जनाएको छ । चालक भने सकुशल रहेका छन् ।

कसरी दुर्घटना भयो भन्ने खुलेको छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अनामनगरस्थित धोबीखोलमा कार खस्यो


तपाईको कमेन्ट लेख्नुहोस्