Techie IT
मंगलबार, कात्तिक २५,२०८३

अखिल क्रान्तिकारीको उमेरहद मतगणनामा पनि विवाद, बोलाइयो पदाधिकारी बैठक


काठमाडौं, १४ पुस । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको उमेरहद सम्बन्धी मतगणनामा पनि विवाद भएको छ ।

३२ वर्षे उमेर हदको पक्ष र विपक्षमा पाँच मतको मात्रै फरक रहँदा पुनः विवाद भएको हो । पुनः विवादपछि माओवादी केन्द्रको पदाधिकारी बैठक डाकिएको छ ।

बैठक दिउँसो ३ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बोलाइएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अखिल क्रान्तिकारीको उमेरहद मतगणनामा पनि विवाद, #बोलाइयो पदाधिकारी बैठक


तपाईको कमेन्ट लेख्नुहोस्