Techie IT
मंगलबार, कात्तिक २५,२०८३

पुस १४ गते काठमाडौँ महानगरपालिका नगर सभाको १६ औँ अधिवेशन आव्हान


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकले पुस १४ गते दिउँसो १ बजे नगर सभाको १६ औँ अधिवेशन आव्हान गरेको छ ।  महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको ३८ औँ कार्यपालिका बैठकले नगर सभा आव्हान गर्ने निर्णय गरेको हो ।

सभा प्रज्ञा भवनको सिद्धिचरण कक्षमा हुनेछ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पुस १४ गते काठमाडौँ महानगरपालिका नगर सभाको १६ औँ अधिवेशन आव्हान


तपाईको कमेन्ट लेख्नुहोस्