Techie IT
बिहीबार, असार ५,२०८२

पोखरामा अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल सुरु


काठमाडौं । पोखरामा अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल सुरु भएको छ ।

९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झन्डै दुई दर्जन बेलुन पोखराको आकासमा उडाइने बताइएको छ ।

अमेरिका, स्पेन, लिथुवानिया, थाइल्यान्ड, भियतनामलगायत विभिन्न देशले महोसत्सवमा सहभागिता जनाएका छन् ।


क्याटेगोरी : पर्यटन
ट्याग : #breaking, #पोखरामा अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल सुरु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Light Rain
5:06 am7:03 pm +0545