Techie IT
मंगलबार, कात्तिक २५,२०८३

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु


काठमाडौ, पुस ५ गते । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु


तपाईको कमेन्ट लेख्नुहोस्