Techie IT
बुधबार, कात्तिक २६,२०८३

विवेक पंगेनीलको दुखद् निधन


४ पौष, काठमाडौं । लामो समयदेखि क्यानसर  रोग सँग लड्दै आएका विवेक पंगेनीले दुखद् निधन भएको छ। उनि केहि समय अगाडि देखि आफ्नो श्रीमति सृजनासँग अमेरिकामा बस्दै आएका थिये। यो जोडिले पछ्छिलो समय सामाजिक संजालमा निकै चर्चा कमाएको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #विवेक पंगेनीलको दुखद् निधन


तपाईको कमेन्ट लेख्नुहोस्