मनकामना केबलकार दुई दिन बन्द
पुस १ गते । मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै पुस १ र २ गते मनकामना केबुलकार मर्मत सम्भारका लागि सेबा बन्द गरिने भएको हो ।
मनकामनना केबुलकारको टाबरको मर्मत सम्भार गर्नुपर्नु भएकाले २ दिनको लागि बन्द गरिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जल सेरचानले जनाकारी दिनुभयो । उहाँका अनुसार वटम स्टेशन स्थित रेस्टुरेन्ट सेबा भने यथाबत रुपमा सञ्चालन हुने उहाँले बताउनुभयो ।
२०५५ सालदेखि गोरखाको मनकामनामा मन्दिरमा १० मिनेटको बाटोबाट दर्शनर्थीलाई सहजता होस् भन्ने उदेश्यले मनकामना केबुलकार सञ्चालनमा ल्याईएको हो । २६ वर्ष अघि जडित प्रविधिलाई प्रतिस्थापना गरेर अहिलेको बिश्वमा प्रचलित आधुनिक प्रविधि जडान गरेर स्तरन्नति गर्ने कार्य सम्पन्न भए पछि पुन एक पटक त्यसको मर्मत कार्य गर्नुपर्र्ने भएकाले २ दिन बन्द गरिएको मनकामना केबलकार प्रालिले जनाएको छ ।
दुई दिन केबलकार बन्दले दर्शनर्थीलाई परेको असुबिधा प्रति मनकामना केबुलकारले क्षमायाचन गर्दै पुस ३ गतेबाट पुन सञ्चालनमा ल्याईने मनकामना दर्शन प्रालिका प्रबन्धक सेरचनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मनकामना केबलकार दुई दिन बन्द
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्