Techie IT
बुधबार, कात्तिक २६,२०८३

यसरी मनाइयो झन्डा दिवस (फोटो फिचर)


काठमाडौँ, पुस १ गते । सातौँ राष्ट्रिय झन्डा दिवस मनाइएको छ । राष्ट्रिय झन्डा दिवसको अवसरमा आज काठमाडौँको वसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झन्डा बोकेर र्‍याली निकालिएको हो । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झन्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज सातौँ झन्डा दिवस मनाइएको हो । हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झन्डा दिवस मनाइन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #यसरी मनाइयो झन्डा दिवस (फोटो फिचर)


तपाईको कमेन्ट लेख्नुहोस्