Techie IT
आईतबार, वैशाख २१,२०८२

पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका लागि राससमा मतदान जारी


२८ मंसिर, काठमाडौं । नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशन जारी रहेको छ ।

केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान जारी छ ।

महासङ्घको आगामी अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन् ।

वरिष्ठ उपाध्यक्ष पदका लागि गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोशन पुरीले उम्मेदवारी दिएका छन् ।

 


क्याटेगोरी : निर्वाचन बिशेष, समाचार
ट्याग : #breaking, #पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका लागि राससमा मतदान जारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:20 am6:40 pm +0545